कार दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका चार छिपागडस्थित हुलाकी सडकखण्डमा गएराति लु २ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार जना घाइते भएकोमा तीन जनाको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये … Continue reading कार दुर्घटनामा ३ जनाको मृत्यु